खानी ठेक्का

ना.

  1. ठेक्कासम्बन्धी ऐनमा बताएका नियमबमोजिम खानी खोल्ने कामको ठेक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)