खाप्सियो

ना.

  1. राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)