खामस

वि. [फा. खामोशे]

  1. आपद्-विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप।
  2. धैर्य; शान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)