खामिनुअ.क्रि. [खाम्+इ+नु]अटाउनु; भित्र पस्नु।पुग्नु; ठिक हुनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खामस खानु खामी