खामोस
ना. [फा. खामोश]
- धैर्य; सहनशीलता।
- चुपचाप; मौन।
- धैर्य भएको; सहनशील; चुप लागेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. खामोश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)