खायल

ना. [√ खलो]

  1. कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा।
  2. किसिम; प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)