खारिज

वि. [अ.]

  1. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत।
  2. अस्वीकृत गरिएको (फिराद, दाबी आदि)।
  3. फेरि क्रियान्वित वा लागु नहुने गरिएको (नियम, कानुन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)