खारिनु
क.क्रि. [खार्+इ+नु]
- खार्ने काम गरिनु; तिखारिनु।
- अग्लो जमिन खनेर सम्म पारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [खार्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)