खाल्टो/खाल्डो
ना. [सं. खण्ड?]
- खनेर अथवा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ्; भड्खारो; भङ्दालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खण्ड?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)