खाहमखाह

क्रि.वि. [फा. ख्वाहमख्वाह]

  1. इच्छा नभए पनि; नाहक; जबरजस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)