खिचाखान

ना.

  1. भिर्कोटे राजा भूपाल रायका जेठा छोरा हरिहरसिंहको स्थानीय जीवनमा प्रचलित नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)