खिचातानी

ना.

  1. एउटै वस्तुलाई दुईतर्फबाट तान्ने क्रिया वा स्थिति; तानातान; खिचातानी; खिँचातान।
  2. कुनै कामकुरालाई दुईतीनतिरबाट घुमाउने वा बङ्ग्याउने चाल; परस्परमा हुने विरोधी उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)