खिच्चु/खिच्चुक
वि. [प्रा. खिच्च+ऊ/उक]
- सानो चित्त भएको; कन्जुस; कृपणी; किरन्टोकी; खिच्चो; छुच्चो।
- शीलस्वभाव नभएको; मुफतमा कचकच गरिहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. खिच्च+ऊ/उक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)