खिच्चो

वि. [प्रा. खिच्च+, तु. नेवा. खिच्चा]

  1. छुच्चो; खिच्चुक।
  2. झर्को लाग्ने र नचाहिने किसिमले कचकचाउने।
  3. काम न काज भुकिरहने कुकुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)