खिजाब
ना. [अ.]
- फुलेको कपाल, दाह्री-जुँगा आदि रँगाएर कालो बनाउने औषधी; केशकल्प; कलप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)