खितखित

क्रि.वि. [अ. मू. खित्+अ (द्वि.)]

  1. मधुर आवाज निस्कने गरी (हाँस्ने चाल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)