खिन्न
वि. [सं.]
- चिन्ता र पश्चात्तापले सताइएको; खेद मानेको; क्षुब्ध।
- दिक्दार; दिक्क भएको; उदास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)