खिपाडोरी

ना. [खिप्+डोरी]

  1. बटारेर वा खिपेर बनाइएको बाबियोको खिरिलो, बलियो डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)