खियौना

ना. [खियाउ+यौना]

  1. डुङ्गा खियाउने डाँडी; बहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)