खिलाफ
वि. [फा.]
- कुनै कामकुराको विरोध गर्ने (व्यक्ति)।
- कुनै सिद्धान्त वा वस्तुसँग मेल नखाने; उल्टो (कुरा)।
- विरुद्ध; विपरीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)