खिसी
ना. [खिस्स+ई]
- अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला।
- हेला; घृणा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खिस्स+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)