खिहिरो

वि.

  1. चिल्लो पदार्थ कुहेर वा सडेर एक किसिमको नमिठो स्वाद भएको; खिहिर्‍याउने।
  2. चिल्लो पदार्थ सडेर आउने नमिठो स्वाद; खिहिर्‍याहट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)