खुइय्य

ना. [अ. मू. खुइ]

  1. ज्यादै थकाइ लाग्दा वा दिग्दार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)