खुई
ना.
- खला आदिमा सुकाइएको बिस्कुन थुप्र्याउने, कोदालाका आकारको लामो बिँड भएको काठको साधन; फ्याउरी।
- ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)