खुटी
ना. [प्रा. खोड]
- लुगाहरू झुन्ड्याउनाका निम्ति भित्तामा ठोकिने सानो चेप्टो फल्याक।
- सानो किलो; किलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. खोड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)