खुट्टो

ना. [प्रा. खुट्ट]

  1. हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव; गोडा; पाउ; चरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)