खुट्ट्याउनु

स.क्रि.

  1. 'यही हो' भनेर ठम्याउनु; किट्नु; तोक्नु; निधो गर्नु।
  2. पत्ता लाउनु।
  3. खुट्टिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)