खुट्नु

स.क्रि. [प्रा. खुट्ट+नु]

  1. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।
  2. सिन्को घोचेर भाँची दुना, टपरी आदि बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)