खुट
ना.
- हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा। (उदा.- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि?)।
- निधो; निश्चय। (उदा.- यस कामको छिटै खुट गरिहाल्नुपर्यो)।
- खुट्को, गडेको पिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)