खुत्रुके
ना. [खुत्रुक+ए]
- रुपैयाँपैसा छिराउने प्वाल भएको माटो, काठ वा धातुको कन्तुर; गोलक; खुतुर्के।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खुत्रुक+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)