खुद्रा बेपारी

ना.

  1. थोरैथोरै वा फुटकर किसिमका विभिन्न वस्तुको विक्रेता; सानातिना मालसामानहरूको बेपारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)