खुद नाफा

ना.

  1. कुनै उद्योग, व्यवसाय आदिमा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहेको नाफा; खास नाफा; खुद आय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)