खुन्रिनु
अ.क्रि. [खुन्रो+इ+नु]
- बुढ्याइँले शरीर सुकेर खुम्चिनु; खुम्रिनु।
- खिइएर वा दोब्रिएर काम नदिने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खुन्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)