खुन्सिनु

अ.क्रि. [खुस्स+इ+नु]

  1. कुनै कामकुरामा रिसले ठुस्किनु; ठुस्कनु।
  2. खिन्न हुनु; चित्त दुख्नु; मन पाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)