खुन खराबी

ना.

  1. एक-अर्काका शरीरबाट रगत बग्ने किसिमले गरिने मारपिट; काटमार; मारकाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)