खुपिया

ना.

  1. समाउने कडा नलागेको खड्कौँलोजस्तो भात पकाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)