खुपुक्क
क्रि.वि. [अ. मू. खुपुक्+क]
- एकै पटक निल्ने गरी (खाने किसिम)।
- नबिग्रने गरी (कुनै सरसामान राख्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. खुपुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)