खुपैँचा

ना. [सं. क्षुरप्र]

  1. जमिनमा उम्रेका घाँसहरू खुर्कने एक प्रकारको हतियार; खुर्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)