खुम्रे
वि. [खुम्रो+ए]
- घिसिएको; थोत्रिएको।
- बाहुला काटिएको (भोटो, कमिज इ.)।
- बुढो भएको। स्त्री. खुम्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खुम्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)