खुम्ले बुढो
ना.
- साह्रै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो। स्त्री. खुम्ले बुढी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)