खुरमुरिनु

अ.क्रि. [सं. क्षर]

  1. माथिबाट तलतिर ठाडै झर्नु; रुख आदिबाट खँगारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)