खुराक

ना. [फा. खूराक]

  1. तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन।
  2. एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण।
  3. एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)