खुराफात

ना. [अ.]

  1. गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो।
  2. ज्यादै फोहरी वा बिगार पार्ने कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)