खुरिनु
अ.क्रि. [खरो+इ+नु]
- धान, जौ, गहुँ आदि अन्नको बाली धेरै पाकेर वा सुकेर झर्ने अवस्थामा पुग्नु।
- अन्नपात ज्यादा सुक्नु; झुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)