खुर्लुप्प
क्रि.वि. [अ. मू. खुर्लुप्+प]
- सबै सिद्ध्याउने गरी (अर्काको भएभरको जायजेथा हडप्ने किसिम)।
- चाउरिएर वा गलेर (दुब्लाउने चाल)।
- खात्तखुत्त (सबै कुरा खाने वा निल्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)