खुलस्त

वि. [अ. खुलास]

  1. नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)।
  2. कुनै प्रकारको बाधाअड्काउ नभएको।
  3. फैलिएको; विस्तृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)