खुलाउनु

प्रे.क्रि.

  1. खुला पार्नु; उदाङ्गो गराउनु।
  2. स्पष्ट वा खुलस्त पार्नु।
  3. बाधाअड्काउ फुकाउनु।
  4. बन्धनबाट छुटाउनु; मुक्त पार्नु।
  5. सुहाउने तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)