खुवा

ना.

  1. राणाशासनमा विभिन्न पदका रोलवालाहरूको हातखर्चका लागि उठती पाउने गरी पदअनुसार ठेकिएका जग्गा; एक किसिमको बिर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)