खुसखुसे

वि. [खुसखुस+ए]

  1. अरूले नसुन्ने गरी कसैसँग बिस्तारै कुरा गर्ने; साउती गर्ने; खुसखुस गर्ने।
  2. अर्काको चुक्ली लगाउने; छुल्याहा; पेटाहा; घुसघुसे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)