खुसहाल

वि. [फा. खुशहाली]

  1. सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)